FLASH NEWS
  • Loading...

पोर्नस्टार बन्ने घोषणा गरेकी युवती पक्राउ

  • गोल्डेन खबर
  • ४ साल अघि
  • २७१ पटक पढिएको
पोर्नस्टार बन्ने घोषणा गरेकी युवती पक्राउ

पोर्नस्टार बन्ने घोषणा गरेकी ओस्कार विजेता फिल्म निर्माता टिभल स्पिलबर्गकी छोरी मिकायला जर्ज पक्राउ परेकी छिन् । उनलाई घरेलु हिंसाको मुद्दामा पक्राउ गरिएको हो । मिकायलाका हुनेवाला पति चक पेनकोले फक्स न्यूजसँग कुरा गर्दै यको पुष्टि गरे ।

उनले भने ‘यो घटना सही हो तर एउटा असमझदारीका कारण यस्तो भयो । उनलाई शनिबार २९ फेब्रुअरीका दिन बिहान साढे ६ बजे पक्राउ गरिएको हो । त्यसपछि उनलाई डिटेन्सन सेन्टर लगिएको थियो । त्यहाँ १ हजार डलर धरौटीमा उनी छुटेकी छिन् ।’ मिकायलाका हुने वाला पति चकले मिकायलाको पोर्नस्टार बन्ने विचारको समर्थन गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित