FLASH NEWS
  • Loading...

कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो

  • गोल्डेन खबर
  • ३ साल अघि
  • २१७ पटक पढिएको
कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो

नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।

यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित