FLASH NEWS
  • Loading...

राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६५ पटक पढिएको
राष्ट्रपति यस पटक पशुपतिनाथ सरिक नहुने

|President Bidya Devi Bhandari signs

President Bidya Devi Bhandari signs

राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित