FLASH NEWS
  • Loading...

मुद्रण विधेयक पुनर्विचार गर्न प्रस्ताव

  • गोल्डेन खबर
  • ५ महिना अघि
  • ९४ पटक पढिएको
मुद्रण विधेयक पुनर्विचार गर्न प्रस्ताव

काठमाडौं। प्रतिनिधिसभामा आज मुद्रण विधेयक पुनर्विचार हुनेभएको छ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजेदेखि बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद् तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित