FLASH NEWS
- Loading...
पशुपतिमा कसरी गरियो एकाबिहानै सतबीज छरेर एक–एक तोला सुन दान ?
- गोल्डेन खबर
- ८ साल अघि
- १६८ पटक पढिएको


वर्षभरिमा दिवंगत भएका आफन्तहरूको शिवलोकमा बास होस् भन्ने कामना गर्दै सोमबार पशुपति क्षेत्रमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ।
श्रद्धालुहरू बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदोका टुक्राहरू छर्दै पशुपति क्षेत्रका देवीदेवताका मन्दिरहरू परिक्रमा गर्दछन्। –
प्रतिक्रिया दिनुहोस