FLASH NEWS
  • Loading...

नयाँ बसपार्कमा अर्चना पनेरुको नयाँ धन्दा सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं । कुनै समय पोर्नस्टार बन्छु भन्दै नग्न फोटो सार्वजनिक गरेर चर्चामा आएकी मोडल अर्चना पनेरुले राजधानीको नयाँ बसपार्कमा नयाँ धन्दा सुरु गरेकी छन् ।

कला र शरीर देखाउँदा विक्न नसकेकी अर्चना रेष्टुरेन्ट ब्यवसायमा लागेकी हुन् । केही युवासँगको सहकार्यमा उनले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी छन् ।

केही दिन अगाडि संचालनमा ल्याएको उक्त रेष्टुरेन्ट उनी आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् ।

फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् । एक ग्राहकका अनुसार सिम्पल पहिरनबाट नृत्य सुरु गर्ने अर्चनाले रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गरेर ग्राहकलाई पानी पानी पार्छिन् । उनको बारमा उनकी आमा पनि देखिने गरेकी छन् ।

केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा मै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित