FLASH NEWS
  • Loading...

 बालेनले आदीपुरुष फिल्मलाई तीन दिन समय दिने, विवादित डायलग हटाएर माफी नमागे काठमाडौंमा हिन्दी फिल्म ब्याण्ड !

  • गोल्डेन खबर
  • १० महिना अघि
  • २१६ पटक पढिएको
Post Thumbnail

काठमाडौं -काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आदीपुरुष फिल्मलाई विवादित डायलग हटाएर माफी माग्न तीन दिन समय दिने भएको छ । बालेनको सचिवालयले यसको पुष्टी गरेको छ ।

‘तीन दिन प्रतीक्षा गर्ने कुरा भएको छ । विवादित वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गर्ने तयारी गरेका छौं । सचिवालय स्रोतले भन्यो ।

यता सेन्सर बोर्डले सो विवादित डायलग हटाएर सेन्सर पास गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित