FLASH NEWS
  • Loading...

‘युरोपियन युनियन फिल्म फेस्टिबल

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ६ जेठ । यहाँस्थित युरोपेली सङ्घको कार्यालयले आयोजना गरेको ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ आजदेखि सुरू भएको छ ।

कमलपोखरीस्थित कुमारी चलचित्र घरमा सुरू भएको महोत्सव चार दिनसम्म चल्ने छ । महोत्सवमा जर्मनी, डेनमार्क, स्पेन र फिनल्यान्डलगायत १४ देशका १६ चलचित्र प्रदर्शन गरिने युरोपेली सङ्घको कार्यालयका प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीले जानकारी दिनुभयो ।

ती चलचित्र महिला, बालबालिका, मनोरञ्जन, श्रीमान्श्रीमतीको सम्बन्ध, खेलकुद आदिसँग सम्बन्धित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित