FLASH NEWS
  • Loading...

बायोपिकमा करिना

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


बलिउडक नयिका करिना कपुर चाँडै नै एक बायोपिकमा देखिने भएकी छिन् । यो फिल्म कसको जीवनामा आधारित छ भन्ने चाहिँ खुलासा भएको छैन । हिट बायोपिक्सका लागि कहलिएका उमंग कुमारले आफ्नो आगामी फिल्ममा करिनालाई अनुवन्ध गरेका हुन् । आमा भएपछि यो उनको दोस्रो फिल्म हुनेछ । करिना अहिले आफ्नो आगामी फिल्म ‘वीरे दि वेडिङ’का लागि जमेर तयारी गरिरहेकी छन् । यो फिल्मको सुटिङ अगष्टमा शुरु हुनेछ । ओमंगकुमारले यसअघि ‘मेरी कोम र सरबजीत’ जस्ता सफल बायोपिकको निर्माण गरिसकेका छन् । प्रियंका चोपडा र ऐश्वर्या रायसँग काम गरेपछि अब उनले करिनाका लागि मिल्दो स्क्रिप्ट भेटेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित