FLASH NEWS
  • Loading...

प्रारम्भिक मतगणनामा कांग्रेस पहिलो, एमाले दोस्रो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ- असोज . प्रदेश नम्बर दुईका ५५ स्थानीय तहको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ। मत परिणाम अनुसार १५ स्थानमा नेपाली कांग्रेसले मेयर र अध्यक्षमा अग्रता लिएका छन् भने दोस्रो स्थानमा रहेको एमालेले १२ स्थानीय तहमा अग्रता लिएको छ। संघीय समाजवादी फोरम र माओवादी केन्द्र १०\१० स्थानीय तहमा अग्रता लिएर तेस्रो स्थानमा छन्। ८ स्थानीय तहमा अग्रता लिएर राजपा चौथो स्थानमा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित