FLASH NEWS
- Loading...
प्रहरीको इमान्दारी, बेवारिसे सुनका गरगहना बुझाइयो
- गोल्डेन खबर
- ७ साल अघि
- १३० पटक पढिएको

प्रतिक्रिया दिनुहोस
यसैबीच, सीमा प्रहरी चौकी झुलाघाटले बुधबार चेकजाँच गर्ने क्रममा नेपाल—भारत सीमा नाका झुलाघाटको झोलुंगे पुलमा विभिन्न व्यक्तिले लुकाइछिपाइ नेपाल भित्र्याउँदै गरेका पटाका बरामद गरेको छ । बरामद गरिएको पटाकामा मुर्गाछाप पटाका १९९ थान, गैँडा छाप पटाका १३ दर्जन, बम पटाका चार दर्जन र झिरझिरे ३७ पाकेट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो । बरामद गरिएका पटाकालाई बुधबार स्थानीय प्रशासन र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । बैतडी प्रहरीले तिहारलाई लक्षित गर्दै नेपाल—भारत सीमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै पटाका आयातमा रोक लगाएको छ । यसका साथै पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसारपसार गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने समेत उहाँले बताउनुभयो ।
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | प्रविण बिष्ट |
सम्पादक : | सुरेश ठाकुर |
सह-सम्पादक : | उमा अधिकारी |
वजार ब्यबस्थापक : | पार्वती तामाङ |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।