FLASH NEWS
- Loading...
सहयोगको लागि समाजसेबी शान्ती लामाको अपिल
- गोल्डेन खबर
- ३ साल अघि
- १०० पटक पढिएको

तस्बिरमा देखिएको यो साना नानिहरु मोरङ जिल्ला केराबारी गाउपालिका वडा नम्बर २सिहदेबीको फाङ्दुवा का दिदिबहिनी हुन उनिहरु को बाबा को मृत्यु भएको दुई बर्ष भयो।

उनिहरुको आमाले समेत आखा देख्नु हुन्न,, खान लाउन त समस्या छदैछ , यो जाडोमा यहि लुगाको भरमा बाचिरहेका छन्।
दुबैजानाले आखा राम्रोसँग देख्दैन्नन उनको दिदि पनि छन् उनि पुरै अपांग छिन,, हामि सबै मिलेर उनिहरुको उद्दार गर्ने पाए यो जस्तो पुण्य काम केही हुने थिएन र सकेको सहयोग गरौ ।
सहयोगका लागी
समाजसेबी शान्ती लामा संर्पक ९८५२०४१५६०
प्रतिक्रिया दिनुहोस