FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६४ पटक पढिएको
प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

शनिबार दिउँसो ओली र मोदीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

दुई प्रधानमन्त्रीबीच टेलिफोन संवादका विषयमा परराष्ट्र मन्त्रालयले थप जानकारी दिने थापाले बताएका छन्।

दुई देशबीच सीमा विवादको विषय चर्केपछि प्रधानमन्त्री तहमा कुरा हुन सकेको थिएन । श्रोतका अनुसार ११ मिनेट लामो कुराकानीका क्रममा कोरोना महामारी नियन्त्रणबारे अनुभव आदान प्रदान समेत भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित