FLASH NEWS
  • Loading...

विहानविहान खाली पेटमा खानुहोस्, यस्ता चिज फाइदै फाइदा

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १७७ पटक पढिएको
विहानविहान खाली पेटमा खानुहोस्, यस्ता चिज फाइदै फाइदा

काठमाडौं -तुलसीलाई एउटा औषधीय गुणयुक्त जडिबुटी हो । यसको धार्मिक तथा औषधीय महत्व ठूलो रहेको छ । तुलसीलाई घरेलु औषधीको रुपमा पनि प्रयोग गरिन्छ भने यसलाई पुजा पनि गरिन्छ । र्ने गरिन्छ ।अक्सिजनका लागि सबैभन्दा उत्तम तुलसीलाई लिने गरिन्छ । तुलसीमा भिटामिन ‘सी’, मिनरल, आइरन, जिङ्क आदि पाइन्छ । तुलसीको पातमा एन्टिअक्सिडेन्ट पाइन्छ । तुलसीको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदाहरु गर्छ जसले हाम्रो शरीरलाई स्वस्थ रहनमा मद्दत गरेको छ ।

यस्ता छन् तुलसीका फाइदाहरु

-क्यान्सरको जोखिम न्युनीकरण गर्छ ।

-विहानको समयमा तुलसीको पात खानाले ब्लड सुगर कम गर्छ ।

-फाक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

-हाडजोर्नीको दुखाई कम गर्छ ।
-तनावलाई कम गराउँछ ।

-पाचन प्रणाली बलियो र सफा राख्न मद्दत गर्छ ।

-रुघाखोकी लागेको बेलामा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

-खाली पेटमा तुलसीको पात खानाले आन्तरिक र बाह्य स्वास्थ्यमा फाइदा गर्छ ।

-विहान विहानै तुलसीको पात खानाले इम्युनिटी सिस्टम बलियो हुन्छ ।

-श्वास प्रश्वासमा सहयोग पुर्याउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित