FLASH NEWS
  • Loading...

यसरी घट्यो सुनको मूल्य तोलाको कति ?

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४१ पटक पढिएको
यसरी घट्यो सुनको मूल्य तोलाको कति ?

काठमाडौं – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख ११ हजार रुपैँया कायम भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १० हजार ४ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघको अनुसार बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४५
रुपैँयाले घटेर १ हजार ३ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित