FLASH NEWS
- Loading...
सुरक्षाकाे माग गर्दै चिकित्सकहरू पनि निस्किए सडकमा
- गोल्डेन खबर
- २ महिना अघि
- ७५ पटक पढिएको

काठमाडौं – आफुमाथि श्रृङखलाबद्व आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् ।विभिन्न पेशागत मागराख्दै देशभरका शिक्षकहरूको काठमाडौ केन्द्रीत आन्दोलन सेलाउन नपाउदै डाक्टरहरू सुरक्षित वातावरण कामगर्न पाउनुपर्छ मागलिएर प्रदर्शन निस्किएका छन् ।हिजाे मात्र पाेखरा स्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मी माथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशीत बनेका हुन ।
प्रतिक्रिया दिनुहोस