FLASH NEWS
  • Loading...

हार्दिक समबेदना !! हार्दिक समबेदना !! हार्दिक समबेदना !!

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८७ पटक पढिएको
हार्दिक समबेदना !! हार्दिक समबेदना !! हार्दिक समबेदना !!

अम्बर बहादुर हमालको २०२० साल चैत ६ गत्ते सिन्धुपालचोक ८ भोटसिपा भन्ने ठाउमा जन्म भइ यहि २०७६ साल फागुन १७ गतेका दिन ५७ बर्षको उमेरमा असमाहिक निधन भएको हुदा उहाको आत्माले शान्ति पाओस भनि हार्दिक समबेदना प्रकट गर्दछौ ।

साथै आज १३ औं दिनको पुन्य तिथिको अवसरमा मृतकको परिवारमा भगवानले सहने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौ ।

जेठान उतर बहादुर पुरी भोटासिपा ५ ठकुरिडाडा तथा सम्पूर्ण पुरि परिवार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित