FLASH NEWS
- Loading...
महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा २२ सदस्यीय चीन प्रस्थान
- गोल्डेन खबर
- २ हप्ता अघि
- २५ पटक पढिएको

काठमाडौं – महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा नेकपा एमाले २२ सदस्यीय प्रतिनिधीमण्डल चीन प्रस्थान गरेकाे छ। चीनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा महासचिव पोखरेल नेतृत्वको प्रतिनिधीमण्डल शनिबार बेलुका ९बजे चीन प्रस्थान गरेकाे हाे । भ्रमण टोलीमा महासचिव पाेखरेल सहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम चीन प्र स्थान भएका हुन् ।
प्रतिक्रिया दिनुहोस