FLASH NEWS
  • Loading...

कुन्दनराज काफ्लेले दिए संसदीय दलको प्रदेश सचेतक पदबाट राजिनामा

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १३५ पटक पढिएको
कुन्दनराज काफ्लेले दिए संसदीय दलको प्रदेश सचेतक पदबाट राजिनामा

काठमाडौं – वाग्मती प्रदेशसभा सदस्य  कुन्दनराज काफ्लेले नेपाली  कांग्रेस वाग्मती प्रदेश संसदीय दलकाे सचेतक पदबाट राजिनामा  दिएका छन् ।                       मंगलबार  बिहान संसदीय दलका नेता बहादुर सी लामालाई  उनलेे राजिनामा  पत्र बुझाएका हुन्।               नेपाली  कांग्रेस  केन्द्रीय सदस्य  समेत रहेका सांसद  काफ्ले  सचेतक पदबाट राजिनामा  दिए सँगै सामाजिक  सञ्जालबाट साे बिषय  सार्बजनिक  समेत गरेका छन् ।     उनलेआफ्नो निर्वाचन क्षेत्रमा  नागरिकहरूकाे सेवामा समयदिन नपाएको  महसुस  भएकोले सचेतक  पदबाट राजिनामा दिएकाे बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित