FLASH NEWS
  • Loading...

पूर्वउपराष्टपति पुनका छाेरा दीपेश पुनमाथी सीआईबीले सुरु गर्‍यो अनुसन्धान

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १५७ पटक पढिएको
पूर्वउपराष्टपति  पुनका छाेरा दीपेश पुनमाथी सीआईबीले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं -६१किलो सुन तस्करी  प्रकरणमा पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छाेरा दीपेश पुन माथी केन्द्रीय  अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान  सुरु  गरेकाे छ।                                                        तस्करी उनको समेत कनेक्सन देखिएपछि उनलाई  अनुसन्धानमा तानिएको स्रोतले बतायो गृहमन्त्रालय स्रोतअनुसार पुनलाई आइतबार सीआइबीमा बाेलाएर साेधपुछ गरिएको थियोे।संलग्नता पुष्टि भएमा गिरफ्तार गरेको अनुसन्धान अगाडि बढाइने स्रोतकाे भनाइ छ।पुन नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी  संगठन अखिल  क्रान्तिकारीका महासचिव हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित