FLASH NEWS
  • Loading...

प्रचण्ड नेतृत्वको सरकार अराजक भयाे,अब सरकारकाे नेतृत्व देउवाले गर्नुपर्छ-काेइराला

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • २६७ पटक पढिएको
प्रचण्ड नेतृत्वको  सरकार अराजक भयाे,अब सरकारकाे नेतृत्व देउवाले गर्नुपर्छ-काेइराला

काठमाडौं -काठमाडौ कांग्रेसनेता डा:शेखर काेइरालले कांग्रेस सम्मिलित प्रचण्ड नेतृत्वकाे सरकार  अराजक भएको  बताएका छन् ।११०औं  विपि जयन्तीकाे अवसमा आइतबार हेटौंडा ११स्थित नवलपुरमा विपिकाे  शालिक आवरण गर्न  हेटौंडा आएका काेइरालाले वर्तमान  सरकारकाे नेतृत्व फेर्नुपर्नु र कांग्रेसकाे नेतृत्व  सभापति  शेरबहादुर  देउवाकाे नेतृत्व सरकार  निर्माण गरिनुपर्ने  बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित