FLASH NEWS
  • Loading...

फेरि घट्यो सुनको भाउ , चाँदी भने स्थिर

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६३ पटक पढिएको
फेरि  घट्यो सुनको भाउ , चाँदी भने स्थिर


काठमाडौं । सुनको भाउ मंगलबार फेरि घटेको छ

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ३ सय रूपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित