FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको भारत भ्रमण स्थगित !

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १६९ पटक पढिएको
प्रधानमन्त्रीको भारत भ्रमण स्थगित !

काठमाडौ-  देशका सम्मानित प्रधानमन्त्री वर्तमान समयमा अति तनावमा छन। राजनीतिक तजाव, सरकारलाई कसरी अगाडि बढाउने तजाव, पार्टीका १० बटा मोर्चालाई कसरी मिलाएर लैजाने तनाव, जनमत पार्टी ,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र हाल आएर रेशम चौधरीको अदालतले गरेको फैसलाबा आक्रमण भएको नागरिक उन्मुक्ति पार्टी समेतको सरकारलाई समर्थन नरहेको र नरहने अवश्थाको तानव, आफ्नो पार्टी एक नं। मन हुनु पर्ने जनताले चार नम्बरमा पुर्याएको तनाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भोग्नु परेको तनाव अब पुनः विस्वासको मत लिनु पर्ने तनाव, सरकार गिराउन केपी ज्युको कटाँक्षको तनावग्रस्त भएका छन।

आफ्नै पार्टीमन गुटबन्दी र सत्ता शक्तिको खिचातानी र फुटको तनाव र हाल आएर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी कनाएर मानव तस्करी , सांगठनिक अपराध ठगी तथा राज्यद्रोहमा पुर्व मन्त्री र प्रधानमन्त्री समेत शंकाको घेरामा परेको तनाव हाल आएर भारत सरकारले नेपालका प्रधानमन्त्रीलाई जेष्ठ महिनाम भारत भमणको निम्तो दिएकोमा प्रचण्ड ज्युको भारत भ्रमण स्थगित गरिएको छ
चीनमा अब भावी निकट समयमा बोहाऊ अन्तर्राष्ट्रिय सम्मेलन हुदैछ। यो सम्मेलनमा विश्वका राष्ट्र प्रमुखहरूको सम्मेलन हुने गर्छ। यश सम्मेलनमा विदेशी नीति, अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन , आर्थिक मितव्ययिता, व्यापार पारवाह र अन्तर्राष्ट्रिय बन्दरगाह समेतका विबिध बिगयमा नीति बनाएर विश्व बजारको रणनीति सहित विधि पारित गर्ने र के कसरी कुन देशमा सहयोग र समन्वयात्मक भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सवालमा यो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिदै आएको हो।

यश बिषयलाई एउटामात्र ईष्यु बनाएर।भारतले प्रधानमन्त्रीको भ्रमण स्थिति गरेको हो। भारत भ्रमणको मुल ऐजेन्डा भनेको नै नेपालमा राजसंस्था र राजाको सम्मान वैदिक सनातन धर्म हिन्दु राष्ट्र स्थापना गर्न प्रचण्डलाई दवाव र कार्यान्वयनमा भारतको जोड दिने निश्चित छ र यश वारेमा प्रचण्डले केही निर्णय लिन सकेका छैन र उनीसँग न राम्रा सल्लाहकार छन कुटनैतिक विज्ञ र बिष्लेषक

आफ्नो पार्टीका अधिकाँस केन्द्रीय नेताले राजसंस्था र हिन्दु राष्ट्रको बिषयमा जनमतसंग्रहमन जान प्रचण्डलाई दवाव दिईरहेका छन। यसरी देशका प्रधानमन्त्री चौतर्फी घेराबन्दीमा परेर फसेका छन अब उनको सुझ वुझ राजनीति अग्नि परीक्षामा उत्तीर्ण हुन्छ कि असफल प्रतीक्षा गरौ देशको प्रधानमन्त्रीले जनभावना र वर्तमान परिस्थितिलाई सुल्झाउने सामर्थ्यताको अग्रिम शुभकामना। अग्निपथ राजनैतिक व्युरो नयाँदिल्ली भारत।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित