FLASH NEWS
  • Loading...

एमालेले आज राष्ट्रिय झण्डासंग सेल्फी कार्यक्रम गर्न

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १४९ पटक पढिएको
एमालेले आज राष्ट्रिय झण्डासंग सेल्फी कार्यक्रम गर्न

काठमाडौं -नेकपा एमालेले संविधान दिवस  असाेज ३गते राष्ट्रिय झण्डासंग सेल्फी गर्ने  भएकाे छ। एमाले अध्यक्ष  केपी शर्मा ओलिले साेमवारएक भिडियो सन्देशजारी गर्दै राष्ट्रिय झण्डासंग सेल्फी असाेज ३ गते नारायणचाैर सेल्फी गर्न  यसपटक  राष्ट्रिय  दिवस जनस्तरबाटै भव्यताका साथ मनाओँ ओलिले भनेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित