FLASH NEWS
  • Loading...

पूवमन्त्री खेमराज भट्ट मायालुकाे निधन

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १४२८ पटक पढिएको
पूवमन्त्री खेमराज भट्ट मायालुकाे निधन

पूवमन्त्री खेमराज भट्ट मायालुकाे निधन भएकाे छ। भट्टकाे क्यान्सर राेगकाे उपचारकाे क्रममा बिहीबार राती वीर अस्पतालमा निधन  भएकाे हाे । २०५६ सालिकाे निर्वाचनमा नेपाली  कांग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचन भएकाे केेहि समय सामान्य प्रशासन बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने नेताहरू मध्ये  एक हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित