FLASH NEWS
  • Loading...

जुम्लाकी गाेमा चाैलागाई एक दिनकाे लागि जिल्ला समन्वय प्रमुख

जुम्लाकी गाेमा चाैलागाई एक दिनकाे लागि जिल्ला समन्वय प्रमुख

काठमाडौ – जुम्ला सिंजा नराकाेट घर भएकी कक्षा१०मा अध्ययनरत१४ बर्षीया गाेमा चाैलागाई एक दिनकाे लागि जिल्ला समन्वय समिती जुम्लाकाे प्रमुख बनेकी छन् ।उनी एक लगनसिल र मेहेनती विद्यार्थी हुन उनले आफुलाई सबै काममा अग्ररस गराउदै आएकी छन्। एक दिनकाे कर्याकालकाे लागि धेरै धेरै शुभकामना साथै आउदा दिन हरूमा पनि यस्तै प्रगति हाेस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित