FLASH NEWS
  • Loading...

बार्सिलोना संकटः मेस्सी र सहकर्मीको प्रदर्शन खस्किनुका ६ कारण

  • गोल्डेन खबर
  • ८ साल अघि
  • १९९ पटक पढिएको
Post Thumbnail

19

जेरार्ड पिकेले भनेका छन्, ‘यस्तो खेलेर हामीले कहिल्यै लिग जित्न सक्दैनौं ।’ र, प्रशिक्षक लुइस इनरिके, जसले क्लब सम्हालेपछिकै खराब प्रदर्शनपछि भनेका छन्, ‘यो भन्दा खराव सहन सक्दैनौं ।’

त्यसो भए आखिर नाउ क्याम्पमा के भइरहेको छ ?

इएल क्लासिको केही दिनअघि बार्सिलोनामा देखिएको ६ समस्या उजागर गर्ने प्रयास गरेका छौं ।

इनिएष्टाको अनुपस्थितिमा मिडफिल्ड शून्य

पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोना मिडफिल्डरहरुको एउटा पूर्ण टिम बनेको थियो । ‘उनीहरु विपक्षीलाई समस्यामा मात्र पार्दैनन्, तिमीहरुलाई अलमलमा पारिदिन्छन्’ बार्सिलोनाको मिडफिल्डबारे महान प्रशिक्षक सर एलेक्स फर्गुसनले दिएको प्रतिक्रिया हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित