FLASH NEWS
  • Loading...

पार्टीभित्र कुनै विवाद छैन : नेकपा महासचिव पौडेल

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ६० पटक पढिएको
पार्टीभित्र कुनै विवाद छैन : नेकपा महासचिव पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए ।

उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए ।पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो ।

महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गरेका छन । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए ।
रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित