FLASH NEWS
  • Loading...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७९ पटक पढिएको
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक तर्फ ५ रुपैयाँ बढाएको छ।

मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन आन्तरिकको १९० रुपैयाँ पुगेको छ। निगमले खाना पकाउने ग्यासको भाउ भने यथावत राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित