FLASH NEWS
  • Loading...

राम नवमी मेलामा इनारमा खसेर ३५ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८२ पटक पढिएको
राम नवमी मेलामा इनारमा खसेर ३५ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा राम नवमी मेलामा इनारमा खसेका मध्ये ३५ जनाको शव निकालिएको छ ।

भारतको इन्दौरमा बहीबार राम नवमी मेला हेर्न गएकाहरु इनारको ढक्कन भत्किँदा खसेका हुन् । इनारमा खसेकाहरु मध्ये १८ जनालाई भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ
इनारमा खसेका १ जना अझै हराइरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । भारत सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित