FLASH NEWS
  • Loading...

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड शुरू

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९४ पटक पढिएको
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड शुरू

|/fi6«klt /lgª lzN8 k|ltof]lutf pb3f6g vf]6fª, @* r}t M !# cf}F /fi6«klt /lgª lzN8 k|ltof]lutf cGt/ut vf]6fªdf dªunaf/b]lv z'? ePsf] lhNnf:t/Lo 5gf]6 k|ltof]lutf pb3f6g sfo{qmddf /]k|mLnfO{ elnan x:tfGt/0f ug'{x'Fb} g]kfnL sfFu|];sf s]Gb|Lo ;b:o Pjd k|ltlglw;ef ;b:o ;/:jtL alhdo . lhNnf:t/Lo k|ltof]lutfdf ljleGg kfFr ljBfdf !#* kbssf nflu k|lt:kwf{ x'g] hgfOPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;


काठमाडौं । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।

जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मङ्गलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दोतर्फ गरी एक सय ३८ पदकका लागि प्रतिस्पर्धा हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित