FLASH NEWS
  • Loading...

क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाइ पनि लाज लाग्छ हरि ढकाल

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १५३ पटक पढिएको
क्रिकेट खेलाडीले पाउने  मासिक  पारिश्रमिक  हेर्दा लाजलाइ पनि लाज लाग्छ  हरि ढकाल

काठमाडौं  : रास्वपाका सांसद हरि ढकालले क्रिकेट खेलाडीले पाउने मासिक  पारिश्रमिक हेर्दा  लाजलाइ पनि लाज लाग्ने  बताएका  छन् ।                                       उनले आक्राेश पाेख्दै भने ? यत्रा दशकमा एउटा स्टेडियम बनाउन  नसक्ने ?मुख्यमन्त्री  काठमाडौं  आएकाे बेलामा सुत्नकाे लागि  त्यो  महल हेराैं त दरबार हेराै  त।               ढकालले क्रिकेट खेलाडीलाई दिने भनिएको  पुस्कार रकम  एक हप्तामा दिने  सरकारसँग माग  राख्दै  कसकाे कारणले  दिने भनिएको पैसा राेकिएकाे भन्दै प्रश्न पनि गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित