FLASH NEWS
  • Loading...

संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु सरकारको प्रमुख एजेन्डा हाे :प्रचण्ड

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १३१ पटक पढिएको
संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु सरकारको प्रमुख एजेन्डा हाे :प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी  काम पूरा गर्नु सरकारका प्रमुख एजेन्डा भएको बताएका छन् । संयुक्त  राष्ट्रसंघकाे७८ओैँ महासभालाइ सम्बाेधन गर्दै यस्तो  बताएका हुन । प्रधानमन्त्री प्रचण्ड मेराे प्रखुम राजनैतिक  एजेन्डा  संंक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हाे भनेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित