FLASH NEWS
  • Loading...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २४६ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड र  चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ  राष्ट्रपति सी जिनपिङ बीच आज भेटवार्ता  हुने भएको  छ । संयुक्त राष्ट्र संघको ७८ओैँ महासभालाई सम्बाेधन गरेर प्रधानमन्त्री प्रचण्डसहित टाेली शुक्रबार  राति  नै न्युयोर्क  बाट चीन भ्रमणमा निस्केको  छन् । प्रधानमन्त्री प्रचण्ड आज चिनियाँ हाङझाममा हुने  एसियाली  खेलकुदकाे उद्घा्घाटन सहभागी  हुने भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित