FLASH NEWS
  • Loading...

प्रधानमन्त्री चीन भ्रमण द्विपक्षीय वार्तासुरू

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २२३ पटक पढिएको
प्रधानमन्त्री चीन भ्रमण द्विपक्षीय वार्तासुरू

काठमाडौं – चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी  छि छयाङ्बीच बेइजिङमा द्विपक्षीय  भेटवार्ता सुरू भएको छ। त्यहाँकाे स्थानीय  समयअनुसार  विहान ११ बजे ग्रेेट हल अफ दि पिपलमा साे भेटवार्ता  सूरू भएकाे छ । यसअधि प्रधानमन्त्री दाहाललाइ चिनियाँ प्रधानमन्त्रीलिले ग्रेट हल अफ पिपलमा स्वागत  गरेका थिए ।उनीहरूबीच नेपाल  चीन  सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय बीच चासोको  विषयमा विचार विपक्ष भएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित