FLASH NEWS
  • Loading...

राष्ट्रपतिले गरे जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १६१ पटक पढिएको
राष्ट्रपतिले गरे जानकी मन्दिरमा दर्शन  तथा पूजाअर्चना

काठमाडौ – राष्ट्रपति रामचन्द्र  पाैडेल जनकपुरधामका प्रसिद्व जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा  विशेष पूजाअर्चना  गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित