FLASH NEWS
  • Loading...

सरकारद्वारा चाडपर्व लक्षित सहुलियतपूर्ण पसल २१असाेजदेखि सञ्चालन गरिने

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २२१ पटक पढिएको
सरकारद्वारा चाडपर्व लक्षित सहुलियतपूर्ण पसल २१असाेजदेखि सञ्चालन गरिने

काठमाडौ – सरकारले दशैं,तिहार र छठपर्व लक्षित  सहुलियतपूर्ण  पसफ २१ असाेजदेखि सञ्चालन  गर्नुभएकाे छ ।मंगलबार  उद्योग , वाणिज्य तथा आपूर्ति  मन्त्रालयमन बसेकाे बैठकले सहुलियतपूर्ण  पसल  सञ्चालन  गर्ने  निणय गरेको  छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित