FLASH NEWS
  • Loading...

देशमा अराजकताकाे संकेत देखापरेको र यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने माओवादीकाे निष्कर्ष

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ४६ पटक पढिएको
देशमा  अराजकताकाे संकेत  देखापरेको  र यसलाई गम्भीरतापूर्वक  लिएर  समाधान  गर्नुपर्ने माओवादीकाे निष्कर्ष

काठमाडौ – सत्तारूढ नेकपा माओवादी केन्द्रले देशमा  अराजकताको संकेत देखाएको भन्दै त्यसलाई  गम्भीरतापूर्वक लिएर समाधान गर्ने पहलकदमी लिनुपर्ने निष्कर्ष निकालेकाे हाे ।बिहीबार पार्टी केन्द्रीय कर्यालय पपेरिसडाँडाँमा बसेकाे पार्टीकाे पदाधिकारी  बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै माओवादीकाे प्रवत्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका  हुन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित