FLASH NEWS
  • Loading...

फेरि सर्यो एमाले बागमती प्रदेश अधिवेशनकाे मतदान समय

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १४४ पटक पढिएको
फेरि सर्यो एमाले बागमती प्रदेश अधिवेशनकाे मतदान समय

काठमाडौं  – नेकपा एमालेकाे बागमती  प्रदेश अधिवेशन  अन्तरगत आजका लागि  तय भएकाे मतदानकाे समय सरेकाे छ ।  यसअधि तीन पटकसम्म निर्वाचन  कार्यक्रम  संशोधन  भएकाामा आज ८ बजेदेखि चुनाव  हुने कार्यतालिका थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित