FLASH NEWS
  • Loading...

संविधान जारी भएकाे खुसियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिने:रवि

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १०३ पटक पढिएको
संविधान जारी भएकाे खुसियाली  मनाउनुपर्ने  दिनमा दिनदहाडै मान्छे  काट्नेलाई उन्मुक्ति दिने:रवि

काठमाडौ – राष्ट्रिय  स्वतन्त्र पार्टी  रास्वपाका सभापति  रवि लामिछानेले संविधान जारी भएको  खुसियाली  मनाउनुपर्ने  दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति  दिएको  भन्दै  आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभाकाे बैठकमा  बाेल्दै उनले यस्तो  बताएका  हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित