FLASH NEWS
  • Loading...

एमाले कैलालीकाे कार्यालयमा तालाबन्दी

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • १६७ पटक पढिएको
एमाले  कैलालीकाे कार्यालयमा तालाबन्दी

काठमाडौ – प्रतिनिधि चयनप्रती असन्तुष्टि जनाउँदै  नेकपा एमाले कैलालीकाे कार्यालयमा तालाबन्दी  गरिएको छ ।  धनगढी  उपमहानगर कमिटीले साेमवार प्रदेश अधिवेशननका लागि सर्बसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेकाे थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित