FLASH NEWS
  • Loading...

इरानमा बम बिस्फोट हुँदा ३ को मृत्यु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
इरानमा बम बिस्फोट हुँदा ३ को मृत्यु

तेहरान ।   इरानको अशान्त चाबाहार शहरमा  आक्रमण हुँदा  आज ३ जनाको मृत्यु भएको थियो ।

प्रहरी कमान्ड पोस्टमा भएको एउटा बम आक्रमण भएको  सरकारी समाचार संस्था ९इर्ना० ले जनाएको छ ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् ।

बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो ।

यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित