FLASH NEWS
  • Loading...

नेकपा स्थायी समिति बैठक : अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५१ पटक पढिएको
नेकपा स्थायी समिति बैठक : अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ ।आज बसेको बैठकले प्रतिवेदन पास गरेको नेता झलनाथ खनालले जानकारी दिए । नेताहरुका अनुसार परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ । साथै संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा , शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् । कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित