FLASH NEWS
  • Loading...

दीपिकासँग विवाह गरेपछि रणबीर सिंहले यी तीन कुरा गर्न पाउँदैनन्

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५६ पटक पढिएको
दीपिकासँग  विवाह गरेपछि रणबीर सिंहले  यी तीन कुरा गर्न पाउँदैनन्

दीपिका पादुकोण र रणबीर सिंहको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएकी छिन् । साथै, रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् ।

यी तीन काम गर्न पाउँदैनन् रणबीर

उनले भने,  १.म खाना नखाई घर छोड्न पाउँदिनँ
२ . म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’
३. म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ ।
दीपिका रणवीरको विवाह सन् २०१८ को मुम्बईमा आयोजित भव्य विवाहमध्येको एक थियो । दुबैले इटलीको लेक कोमोमा विवाह गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित