FLASH NEWS
  • Loading...

कलाकार गणेश न्यौपाने मुनालकाे निधन

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५७ पटक पढिएको
कलाकार गणेश न्यौपाने मुनालकाे निधन

काठमाडौं ।  कलाकार गणेश न्यौपाने मुनालको आज निधन भएको छ। उनको आज बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए। मुकुन्दका अनुसार मैनालीलाई सुगर र प्रेसरको समस्या थियो। मृत मैनालीले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित