FLASH NEWS
  • Loading...

दक्षिण कोरियामा अवैध रुपमा बसेका १३ नेपाली पक्राउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७४ पटक पढिएको
दक्षिण कोरियामा अवैध रुपमा बसेका १३ नेपाली पक्राउ

फाइल तस्बिर

काठमाडौं । दक्षिण कोरियामा १३ नेपाली पक्राउ परेका छन् । अवैध रुपमा काम गरिरहेका उनीहरुलाई त्यहाँको प्रशासनले पक्राउ गरेको हो ।

अध्यागमन अधिकारीका अनुसार परेका मध्ये पक्राउ ४ जना कृषि तथा माछा पालन मौसमी काम ९इ–८० को रुपमा प्रवेश रुपमा प्रवेश गरी गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेका हुन् । अन्य ९ जना भने बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुको नाम ठेगाना भने खुलेको छैन । पक्राउ परेका सबै जनालाई नेपाल फर्काउने तयारी भइरहेको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित