FLASH NEWS
  • Loading...

बारा औद्योगिक करोडोरको टोली र गृहमन्त्री बिच भेटघाट

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १६८ पटक पढिएको
बारा औद्योगिक करोडोरको टोली र गृहमन्त्री बिच भेटघाट

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारा औद्योगिक करोडोरको टोलीबिच भेटघाट भएको छ । बुधबार गृहमन्त्रीले माइतिघर पुगेर करोडोरको टोलीसँग भेट गरेका हुन् ।

सिर्सिया नदी प्रदुषणमुक्त बनाउन माग गर्दै उक्त टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरुले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरले नदी प्रदूषण हुँदै भएको बताए । भेटमा मन्त्री श्रेष्ठले उक्त समस्याको समाधान गरिने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित