FLASH NEWS
  • Loading...

आईसीसी विश्वकप छनौट: नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

  • गोल्डेन खबर
  • १० महिना अघि
  • ११० पटक पढिएको
आईसीसी विश्वकप छनौट: नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं- आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित