FLASH NEWS
  • Loading...

जनताकाे गुनासाे गम्भीरतापूर्वक सम्बाेधन गर्नेसके मात्रै लाेकतन्त्र बलियो हुन्छ `प्रचण्ड ´

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १७७ पटक पढिएको
जनताकाे गुनासाे गम्भीरतापूर्वक  सम्बाेधन गर्नेसके मात्रै  लाेकतन्त्र बलियो हुन्छ  `प्रचण्ड ´

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले जनताका गुनासाे गम्भीरतापूर्वक  सम्बाेधन गर्नेसकेमात्र लाेकतन्त्र बलियो  हुने बताएका  छन् ।                           लामाे ससयदेखि  निष्क्रिय  हेलाे सरकारकाे २४ घटै सेवा उद्घाटन  गर्दै  सरकार र  नागरिकबीच  सम्बन्धलाई अझै धनिभूत गराउनर शासकीय प्रणालीमा जनताको  सहभागीतालाई सक्रिय  तथा  सशत्त बनाउन  आवश्यक  भएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित