FLASH NEWS
  • Loading...

एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश अधिवेशनबाट अधिकारी सर्बसम्मत

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १८५ पटक पढिएको
एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश अधिवेशनबाट अधिकारी सर्बसम्मत

काठमाडौं -नेकपा  एमाले निकट राष्ट्रिय युवा संघ नेपाल  मधेश प्रदेशकाे प्रथम अधिवेशनबाट अध्यक्षमा लव अधिकारी सर्बसम्मत चयन भएका छन् ।    जनकपुरधारमामा बिहीबार  राती सम्पन्न अधिवेशनले अधिकारीकाे अध्यक्षतामा ६२ सदस्यीय  नेतृत्व चयन गरेकाे हाे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित